ग्यास्ट्रिकको समस्या भएकाले दशैंमा ध्यान दिनु पर्ने कुरा
nepalviews.com · Sun Oct 22 17:22:27 GMT 2023
एजेन्सी । हामीले खाएको खाना गएर जम्मा हुने थैलोलाई आमाशय भनिन्छ । क्रमशः यो खाना आन्द्रातिर जाने गर्छ । आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)