जब राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन मानेनन् ...
setopati.com · Fri Dec 24 00:41:00 GMT 2021
राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार दाङको तुलसीपुर आए।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा पुरानै अनुहार रहे पनि निर्वाचनबाट तन्नेरी युवा लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि उनको क्रेज ह्वात्तै बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)