२ हजार नेपाली विद्यार्थीलाई क्रमैसँग चीन फर्काउने यस्तो छ तयारी
nepalkhabar.com · Mon Jan 10 17:12:29 GMT 2022
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर स्वदेश फर्के। दुई वर्ष बित्दासमेत उनीहरुको चीन फिर्तीबारे कुनै टुंगो लाग्न सकेको छैन।
स्वदेश फर्केको दुई वर्षसम्म पनि चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश देखिएका छन् भने नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)