लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित
barnanmedia.com · Thu Oct 23 17:51:00 GMT 2025

काठमाडौँ, ६ असोजः दुई दशकसम्मको प्रगतिका बाबजुद् मलेरिया विरुद्धको लडाइँ रोकिएको अभियानकर्ताहरूले बताएका छन्।
जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि र अन्य सम्भावित घातक रोगको पुनरुत्थान रोक्ने अभियानमा ध्यान केन्द्रित हुँदा दुई दशकको प्रगतिपछि मलेरिया विरुद्धको लडाइँ प्रभावित बनेको अभियानकर्ताहरूले मङ्गलबार बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)