नेपालमा इन्जिनियरिङ पढ्न कति लाग्छ शुल्क ?
techpana.com · Fri Aug 11 16:06:38 GMT 2023
काठमाडाैँ । नेपाल इन्जिनियरिङ काउन्सिल (एनईसी)का अनुसार देशमा ५७ प्रकारका इन्जिनियर दर्ता भएका छन् । यद्यपि नेपालमा एक दर्जन जति इन्जिनियरिङ कोर्ष मात्र सञ्चालन हुने गरेको छ । अझ सूचना प्रविधि (आईटी)सँग सम्बन्धित इन्जिनियरिङ विषय त केही मात्र सञ्चालनमा छन् । तर यी सबै इन्जिनियरिङ कोर्षको शुल्क पनि विश्वविद्यालय अनुसार फरक फरक पाइन्छ । अझ विश्वविद्यालयको नै आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पनि उही कोर्षको शुल्कमा अन्तर हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)