कर्णालीमा भेटिए ५३ तुइन
rajdhanidaily.com · Wed Jul 23 23:23:15 GMT 2025

सुर्खेत । कर्णाली प्रदेश सरकार आव २०८२–८३ को बजेट निर्माणको चटारोमा थियो । बजेट सार्वजनिक गर्नुको केही दिन अघि मात्रै प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सूचना जारी गर्दै भन्यो, ‘कतै तुइन भए खबर गर्नू ।’ प्रदेश सरकारले आव २०८२–८३ को नीति तथा कार्यक्रममा पनि कर्णालीलाई तुइनमुक्त गर्ने नीति अघि सारेको थियो ।
चालू आवमा सबै तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)