सेलिब्रेटीलाई नवाजुद्दीनको आग्रह- कोरोनाकालमा छुट्टीको फोटो सेयर गरेर थप दुखि नबनाऊ !
kharibot.com · Sat Apr 24 22:55:00 GMT 2021
काठमाडौँ । भारतमा कोरोना महामारीका कारण मानिसहरुको मृत्यु भइरहेका बेला बलिवुड सेलिब्रेटी छुट्टी मनाउन विदेश गएपछि उनीहरुको आलोचना भइरहेको छ ।
मायानगरी मुम्बईमा पनि कोरोना संक्रमण बढेपछि अहिले फिल्मको शुटिंग रोकिएको छ भने कैयौं कलाकार पनि संक्रमित भएका छन् । तर केहि कलाकार माल्दिभ्स जस्ता पर्यटकीय देशमा छुट्टी मनाएका तस्वीर सामाजिक संजालमा सेयर गरिरहेको पाइएपछि उनीहरुको आलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)