शरीरमा किन आउँछ चाया पोतो? (भिडिओ)
setopati.com · Sat Apr 13 00:20:11 UTC 2024

शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।
घाममा धेरै बस्दा अनि वंशाणुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको औषधि खानेलाई पनि हुन्छ। कतिपय हर्मोनका कारणले पनि पोतो आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)