आज देशभर एमालेको जिल्ला अधिवेशन, पदाधिकारी–सदस्य हुन यस्तो छ मापदण्ड
nepalkhabar.com · Fri Jan 07 00:00:29 GMT 2022
नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दै छ। एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ।
एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)