लण्डन फिल्म फेस्टिभलका नेपाली डेलिगेट्स भरत रेग्मीले जे अनुभव गरे….
kalakarmi.com · Thu Oct 19 16:30:28 GMT 2023
कृष्ण भट्टराई–
काठमाडौं– लण्डनमा सम्पन्न ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा नेपालको तर्फबाट डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता जनाएका नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सम्पादक भरत रेग्मीले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)