जसको जस्तो सरकार बने पनि सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीको संकेत
farakdhar.com · Sun Dec 11 16:53:56 GMT 2022
रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने संकेतसहित अगाडि बढेको छ । सरकारमा सहभागी हुनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताहरुले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।
यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)