मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धेरै दल, भागबन्डामा अलमल

annapurnapost.com · Wed Mar 29 00:40:00 GMT 2023

सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ।

काठमाडौं : सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा मंगलबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन। बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा दलहरूले आआफ्ना दाबी यथावत् राखेका हुन्। जसकारण न्यूनतम सहमतिको साझा कार्यक्रम पनि आउन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)