वित्तीय अनुशासन उल्लंघन बढ्दै, अर्थमै बढी बेथिति
ukaalo.com · Thu Apr 13 22:01:37 GMT 2023
काठमाडौँ– कानूनविपरीत गरिने खर्च गत आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपैयाँ थपिएको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औँ प्रतिवेदनअनुसार, गत वर्ष सरकारले खर्च गरेको रकममध्ये एक खर्ब १९ अर्ब ७८ करोड रुपैयाँ बेरुजु छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)