मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै

gorkhapatraonline.com · Sat Jan 28 00:59:13 GMT 2023

काठमाडौँ, माघ १४ गते ।

मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)