हङकङलाई ३० रनमा रोक्दै महिला यु १९ टिमको १८१ रनको जित
nepalpress.com · Tue Jul 14 05:08:56 GMT 2026
काठमाडौँ । नेपालको महिला यु १९ टिमले अर्को एकतर्फी प्रतिस्पर्धामा हङकङलाई १ सय ८१ रनको विशाल अन्तरले हराएको छ । नेपालले बलिङ र ब्याटिङ दुवैमा हङकङलाई कुनै मौका दिएन ।
एसीसी यु १९ महिला प्रिमियर कप अन्तरगतको खेलमा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो म्याचमा नेपालले सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)