नेपालको लगातार तेस्रो जित, समूहविजेता बन्दै क्वाटरफाइनलमा
barnanmedia.com · Tue Jul 14 05:00:57 GMT 2026
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।
समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)