मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

ratopati.com · Thu Oct 23 19:15:00 GMT 2025

मुस्ताङ । कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल्थे ।

विद्युतीय सुविधा नहुँदा त्यस बेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट एक मात्र विकल्प थियो । तर, अचेल त्यो जमाना पूरै फेरिएको छ । पछिल्लो समय तीव्र गतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा प्रचलनका रूपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति बिस्तारै लोप हुने अवस्थामा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)