मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो

barnanmedia.com · Thu Oct 23 19:11:00 GMT 2025

काठमाडौँ, ६ कात्तिकः पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुनेबित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)