इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी
Ujyaaloonline.com · Mon Apr 03 01:05:16 GMT 2023
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युक्यासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै १४औँ स्थानमा रहेको वेष्टह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)