मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुबईबाट उड्न लागेको विमानलाई भालुले रोकिदिए पछि….

kalakarmi.com · Thu Aug 10 00:19:32 GMT 2023

दुबई– दुबईबाट बगदादतर्फ उड्नका लागि तयार भएको विमानले उडान भर्दै गर्दा आश्चर्यजनक घटनाका कारण रोकिनु परेको छ ।

कुरा के हो भने उक्त विमानको कार्गो होल्डमा दुई वटा भालुलाई क्रेटमा बन्द गरेर बगदादबाट दुबई ल्याइएको थियो । तर विमान ल्याण्ड गरेलगत्तै भालु क्रेट खोलेर भाग्यो । यो घटनाले फ्लाइट एक घण्टा ढिला भएको थियो । उक्त घटनामा इराकी एयरवेजले सम्पूर्ण यात्रुसंग माफि मागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)