मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक भोलिलाई सारियो

farakdhar.com · Sat Aug 07 20:42:42 GMT 2021

नेकपा एमालेले आज बोलाएको केन्द्रीय कमिटीको बैठक भोलिलाई सारेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक विभिन्न कारण भोलिलाई सारिएको बताइएको छ ।

‘कारण खुलाइएको छैन, तर एसएमएसमा आजको बैठक भोलिलाई सार्ने मात्र भनिएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)