मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार दुर्घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलसहित ३ जना घाइते

thahakhabar.com

तानसेन : पाल्पाको तानसेन –५ सेतीपोखरी नजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ।

बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदैगरेको बा ११ च ६५५६ नम्बरको कार दुर्घटना हुँदा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मीका रामप्रसाद पन्थी र मृगेन्द्र्रप्रसाद श्रेष्ठ घाइते भएको गुल्मी प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)