ट्राफिक जरिवानाको २५ प्रतिशत ट्राफिकले ट्राफिकले पाउँदैनन्ः नेपाल प्रहरी
kathmandupati.com · Tue Jul 14 05:31:58 GMT 2026

काठमाडौं– नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघनबापत असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबी निराधार रहेको स्पष्ट गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघनबापत संकलन हुने सम्पूर्ण जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने र त्यसबाट ट्राफिक प्रहरीले कुनै अतिरिक्त सुविधा वा प्रतिशतका आधारमा भत्ता पाउने कानुनी व्यवस्था नरहेको उल्लेख स्पष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)