प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार
thahakhabar.com
विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।
शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)