मिडियाको गेटमा तेर्स्याइएका गाडी जफत गरियोस्, लाखौँ जरिबाना तिराइयोस्
baahrakhari.com · Tue Jul 14 05:41:49 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले सोमबार (असार २९) सञ्चारमाध्यमका गेटमा तेर्स्याइएका गाडी जफत गरिनुपर्नेमा जोड दिएका छन् । मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्युको घटनालाई गलत देखाउन राज्यसंरक्षित व्यक्तिले नै उक्त गाडी राखेको आरोप लगाए ।
“उहाँको घटनालाई तोडमोड गर्न होइन, उहाँको कदम गलत साबित गर्नका लागि राजधानीमा हिजो र अस्ति जुन घटना घटे, जुन स्थिति देखापर्यो, गम्भीर छ,” सांसद मल्लले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)