मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटा महात्सवको भागदौडमा दर्जन बढी घाइते, उपचारका लागि धरान लगियो

nepalkhabar.com · Sat Jan 28 16:39:11 GMT 2023

धनकुटा महोत्सवमा अत्याधिक भीडभाडका कारण च्याप्पिएर एक दर्जनभन्दा बढी घाइते भएका छन्।

उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)