मिडियामाथि त्रास फैलाउनेमाथि सरकारले कडा कारबाही गरोस्: एमाले
clickmandu.com · Tue Jul 14 05:50:55 GMT 2026

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)