मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

छैटौं आईपीएल शतक बनाउँदै कोहलीले रचे इतिहास, आरसीबीविरुद्ध सनराइजर्स हैदराबादको नमीठो हार

kalakarmi.com · Fri May 19 00:14:00 GMT 2023

हैदराबाद– आईपीएल-२०२३ को ६५ औं प्रतिस्पर्धामा रोयल च्यालेञ्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ ।

बिहिबार राति राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको प्रतिस्पर्धामा सनराइजर्स हैदराबादले आरसीबीलाई जीतका लागि १८७ रनको लक्ष्य दिएको थियो, जसलाई उसले अन्तिम ओभरमा हासिल गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)