मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

ratopati.com

फाइल फोटो

चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)