बहुगुणकारी बदाम : खानुका ८ फाइदा
farakdhar.com · Thu Mar 25 18:09:35 GMT 2021
बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको तुलनामा मूल्य सस्तो छ ।
बदाम स्वादिलो त हुन्छ नै, यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक छ । धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)