मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

barnanmedia.com · Thu Oct 23 20:01:00 GMT 2025

काठमाडौँ, ६ कात्तिकः म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।

रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)