मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती युवराजको चिन्ता : इजरायल–गाजा युद्ध चाँडोभन्दा चाँडो अन्त्य होस्

farakdhar.com · Tue Feb 20 17:08:43 GMT 2024

बेलायती सिंहासनका उत्तराधिकारी युवराज विलियमले मंगलबार इजराइल–हमास द्वन्द्वबारे दुर्लभ बयान जारी गर्दै ‘भयानक मानव मूल्य’माथि आफ्नो चिन्तालाई रेखांकित गरेका छन् ।

युद्धका कारण हुने मानवीय पीडा र यहुदीविरोधी भावनामा वैश्विक वृद्धिलाई पहिचान गर्नका लागि विलियमले यो साता लन्डनमा भ्रमणअघि उक्त टिप्पणी गरेका हुन् । उनी मानवीय सहायता कार्यकर्ताहरूसँग भेट्ने र यहुदीविरोधी भावनाका बारेमा विभिन्न समुदायका युवाहरूसँग एक सभाघरको छलफलमा सहभागी हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)