ट्राफिक जरिवानाको २५ प्रतिशत भत्ता प्रहरीले पाउने कुरा भ्रामक हो- नेपाल प्रहरी
setopati.com · Tue Jul 14 06:07:59 GMT 2026

सवारी नियम उल्लंघन गरेबापत संकलन हुने जरिवानाबाट ट्राफिक प्रहरीले २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भनी फैलाइएको हल्ला भ्रामक र तथ्यहीन भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रचार अपुष्ट, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)