ज्ञानेन्द्र शाहीको प्रश्न– सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन
shilapatra.com · Tue Jul 14 06:04:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नागरिकलाई निराशा बनाएर आत्महत्या गर्ने अवस्थामा पुर्याउनु गोली हानेसरह भएको दाबी गरेका छन् । शाहीले मंगलबारको प्रतिनिधिसभाको बैठकमा यस्तो दाबी गरेका हुन् ।
‘मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्,’ शाहीले भने, ‘मान्छेको हत्या गोली हानेर मात्रै हुँदैन सभामुख महोदय, कुनै नागरिकको बाँच्ने आधार खोसेर उसको रोजीरोटी बन्द गरेर उसलाई निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस् त्यो गतिविधि पनि गोली हानेसरह हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)