धानले बजार भाउ नपाउँदा किसान निराश
annapurnapost.com · Thu Sep 02 23:50:00 GMT 2021
महोत्तरी: महोत्तरीको गौशाला नगरपालिका-११ का ४२ वर्षीय किसान दिनेश्वर महतो ठूलो मात्रामा धान उब्जनी गरे पनि बजारमा उचित मुल्य नपाउँदा चिन्तित छन् ।
एक बिघामै २५ क्विन्टल धान फल्दा उनी दंग परेका थिए । गत वर्ष प्रतिक्विन्टल २५ सयका दरले धान बिक्री समेत भएपछि उत्साही हुँदै ठूलो मात्रामा धान लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)