संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
nepallive.com · Tue Jul 14 06:09:11 GMT 2026

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सञ्चारमाध्यम र विभिन्न स्थानमा शंकास्पद रूपमा गाडी तेर्स्याएर गरिएको अवरोध प्रयासको विषय उठेकाे छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम तथा राजनीतिक नेतृत्वको निवास र कार्यालयअगाडि मानसिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)