'हिजो सिंहदरबारभन्दा मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्दैछन्'
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले हिजो मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्न थालेको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले नियम कार्यान्वयनका नाममा नागरिकको जीवनको उपेक्षा गर्न नमिल्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)