नेपालको इतिहास समेटिएको ‘किङ्डम लस्ट’
thahakhabar.com
काठमडौँ : लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ। पूर्वसभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरिएको हो।
अङ्ग्रेजी भाषामा उक्त पुस्तक नेपालको इतिहाससम्बन्धी लेखिएको छ। विसं २००७ पछाडि मुलुकमा विकसित भएका राजनीतिक परिस्थितिलाई सोही समयको दृष्टिकोणलाई वस्तुपरक र सन्तुलितरूपमा लेखकले समेटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)