मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज नयाँ वर्ष १०८१ को पहिलो दिन कस्तो रहला मौसम

ajakoartha.com · Sat Apr 13 00:26:00 UTC 2024

काठमाडौँ

-आज वर्ष १०८१ को पहिलो दिन । नेपालीहरूले शुभकामना आदानप्रदान तथा घुमफिर गरेर नयाँ वर्ष मनाइरहेका छन् । टाढा टाढाको यात्रा तय गरेकाहरू मौसमले भने चुनौती दिने देखिएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)