प्रकाशकीय : ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक आजबाट १८ वर्षमा
nayapatrikadaily.com · Sat Apr 13 00:17:00 UTC 2024

‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक आजबाट १८ वर्ष लागेको छ । यो यात्रामा साथ, सहयोग र सद्भावका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता, वितरक र शुभेच्छुकप्रति आभारी छौँ ।
यहाँहरू जानकार नै हुनुहुन्छ, विश्वव्यापी आर्थिक मन्दीका कारण समग्र मिडिया उद्योग ऐतिहासिक संकटबाट गुज्रिरहेको छ । सोसल मिडियाको बढ्दो दबदबासँगै सत्य र झुटको सीमा साँघुरिँदै जाँदा पत्रकारिताको विश्वसनीयतामाथि पनि चुनौती थपिँदै गएको छ । तर, विश्वसनीयताको पुँजी हामी गुम्न दिनेछैनौँ, यो हाम्रो संकल्प हो । लोकका पक्षमा दृढ बनेर सधैँ नागरिकको आवाज बनिरहनेछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)