राज्य संकटमा छ, जनतामा नैरश्यता छ : अमरेश सिंह
himalpress.com · Tue Jul 14 06:24:44 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)