मानसिक स्वास्थ्य र आत्महत्या : एक गम्भीर सामाजिक चुनौती
nepalpress.com · Tue Jul 14 06:22:17 GMT 2026

मानसिक स्वास्थ्य आज विश्वव्यापी जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ। मानसिक स्वास्थ्य समस्या, विशेष गरी डिप्रेसन (Depression), चिन्ता (Anxiety) र अन्य मनोसामाजिक समस्याहरू समयमै पहिचान तथा उपचार हुन नसक्दा धेरै व्यक्तिहरू आत्महत्याजस्तो दुःखद निर्णयसम्म पुग्ने गरेका छन् ।
त्यसैले आत्महत्या केवल व्यक्तिगत समस्या नभई सामाजिक, आर्थिक, पारिवारिक र स्वास्थ्य प्रणालीसँग जोडिएको बहुआयामिक विषय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)