सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँः उपकुलपति सिंह
dcnepal.com · Mon Dec 27 17:00:14 GMT 2021
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्राडा सिंहले भने, “नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)