कोटेश्वरबाट १० वटा कछुवाका बच्चासहित दुई पक्राउ
setopati.com · Sun Jun 12 16:43:08 GMT 2022
काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ।
वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)