प्रतिनिधिसभा बैठकमा मौन बसिन् रास्वपा सांसद तामाङ
baahrakhari.com · Tue Jul 14 06:44:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङ सदनमा मौन बसेकी छन् ।
मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद वलावती शर्माले धारणा राखेकी थिइन् । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तामाङलाई बोल्न समय दिएका थिए । तर, उनी मौन भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)