मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हङकङलाई ३० रनमै समेट्दै नेपाल यु–१९ महिला टोलीको १८१ रनको शानदार जित

bishowkhabar.com · Tue Jul 14 06:42:59 GMT 2026

काठमाडौं– एसीसी यु–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गरेको छ ।

कप्तान सोनी पाख्रिनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले हङकङलाई मात्र ३० रनमा समेटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)