प्रहरीको अनुहारमा बालेन र सुधन गुरुङ देखिरहेको छु : रास्वपा सांसद खरेल
onlinekhabar.com · Tue Jul 14 06:44:12 GMT 2026

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको कडा आलोचना गरेका छन्।
सोमबार संसद्को कानुन समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै औपचारिक रूपमा माफी माग्न नेपाल प्रहरीसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)