सेयरबजार घटेपछि सेबोन घेर्न पुगे लगानीकर्ता
lokaantar.com

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू धितोपत्र बोर्ड घेर्न पुगेका छन् ।
लगानीकर्ताहरूको एक समूह मंगलबार नेपाल धितोपत्र बोर्ड सेबोन कार्यालय अगाडि पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)