मिटरब्याजपीडितसँग वार्ता गर्न गृहमन्त्री पुगे निजगढ
nepalnews.com · Tue Jul 14 06:52:26 GMT 2026

काठमाडौँ। मिटरब्याजपीडित र गृह मन्त्रालयबीच वार्ता सुरू भएको छ।
मिटरब्याजपीडितसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ आफैँ बारा निजगढ पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)