मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने गगन थापाको घोषणा
baahrakhari.com · Tue Jul 14 06:57:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने घोषणा गरेका छन् ।
मंगलबार (असार ३०) सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विवेकका सन्तानको शिक्षादीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई गराइसकेको जनाएका छन् । मण्डलको उपचारका क्रममा मंगलबारै बिहान २ बजेर ४० मिनेटमा कीर्तिपुन बर्न अस्पतालमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)